FAQs Complain Problems

प्रमुख सूचना::

शिवनाथ गाउँपालिकाको भवन

Read More

शिवनाथ मन्दिर

Read More

पहिलो चरणको राहत वितरणका लागि छनोट भएका व्यक्तिहरुको विवरण

पहिलो चरणको राहत वितरणका लागि शिवनाथ गाउँपालिका विपद व्यवस्थापन समितिको मिति 2077/01/12 गतेको बैठकबाट छनोट भएका व्यक्ति/परिवारहरुको नामावली

Tender Notice 2076/12/18

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9851196226
उपाध्यक्ष
9868026160/9800621820

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
sarojpandey15gh@gmail.com
9848880285
सूचना तथा संचार प्रविधि अधिकृत
mahessingh.mahata98@gmail.com
9848769679

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद | प्रक्रिया: १.दुलाह -दुलही दुवै उपस्थित भै सूचना दिने |

Pages

जानकारी