प्रमुख सूचना::
सेवाहरु


१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी


१.निबेदन | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | ४.साविक लगत प्रमाणित प्रतिलिपी | ५.फिल्ड बुक उतार| ६.स्थलगत निरिक्षण प्रतिबेदन | ७.जग्गाको नापी नक्सा | ८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु | ९.स्थानीय सर्जमिन मुचुल्का |


१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |


१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का


१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |


१.घर कायम सिफारिस पाउ भन्ने निबेदन | २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी | ३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी | ४.स्थलगत प्रतिबेदन | ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |


१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन | २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी| ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी| ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |


१.निबेदन पत्र | २.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी | ३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |


१.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |