१.वडा प्रतिनिधिको रोहबरमा योजनाको उपभोक्ता समिति गठन गर्ने |
२.योजना सम्झौताको लागि वार्ड कार्यालयको सिफारिस |
३.प्राबिधिक लागत इस्टिमेट |
४.योजना निर्माण उपभोक्ता समितिको छाप |
५ .योजना निर्माण उपभोक्ता समितिका अध्यक्षको निबेदन |
६.योजना उपभोक्ता समितिका पधाधिकारिको नागरिकताको प्रतिलिपी |
७.योजनाको सम्झौता पत्र |
तपसिलका कागजातहरु लगेर बैंक मा जादा उपभोक्ता समितिको बैंक खाता खुल्छ |
१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |
२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |
४.सम्बन्धित बैंक लाई गाउँपालिकाको खाता खोल्ने सिफारिस पत्र |
घर जग्गा नामसारी सिफारिसको लागि चाहिने कागजातहरु निम्न हुन |
१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |
२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|
४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
स्थानीय स्तरमा विकास आयोजना संचालनको प्रक्रिया निम्न अनुसार हुन्छ |
१.उपभोक्ता समिति गठन |
२.उपभोता समिति संग योजना सम्झौता |
३.उपभोक्ता समितिको बैंक खाता खोल्ने |
४.काम सम्पन्न भए पछि योजना फरफारक को काम |
© Nepal Panchang
शिवनाथ गाउँपालिका वडा नं १ को विवरण
शिवनाथ गाउँपालिका वडा नं २ को विवरण
शिवनाथ गाउँपालिका वडा नं ३ को विवरण
शिवनाथ गाउँपालिका वडा नं ४ को विवरण
शिवनाथ गाउँपालिका वडा नं ५ को विवरण
शिवनाथ गाउँपालिका वडा नं ६ को विवरण
शिवनाथ गाउँपालिकाको प्रगति संग सम्बन्धित बिभिन्न भिडियोहरु हेर्न निम्न लिङ्कमा Click गर्नुहोस
१.शिवनाथ गाउँपालिकाको ऐतिहासिक स्थल
२. गाउँपालिका द्वारा गरिरहेका काम कारबाहिहरुको बारेमा गा.पा. अध्यक्ष ज्यू को अन्तरवार्ता
३. वैतडी शिवनाथ गाउँपालिका अन्त्रगतको न्यायिक समिति प्रभावकारी वन्दै
शिवनाथ गाउँपालिकाको प्रगति प्रतिवेदन
DIGITAL PROFILE
https://www.nepalarchives.com/map-of-shivanath-rural-municipality-baitad...