FAQs Complain Problems

साविक दर रेट लिने सम्बन्धमा

प्रस्ताव नं: 
०००६
बैठक मिति: 
२०७४/०४/११
निर्णय: 

प्रस्ताव नं ०००६ माथि छलफल गर्दा यस गाउँपालिकाको आ.व.०७३।०७४ को गाउँसभा बैठक बाँकी रहेको सन्दर्भमा नयाँ राजस्व दररेट कार्यान्वयनमा नआएसम्म आ.व. ०७३।०७४ मा पारित दररेट गाउँपालिका कार्यालयको निर्देशन अन्तर्गत रहि संकलन गर्न सक्ने निर्णय सर्व सम्मतले पारित गरियो र गाउँकार्यपालिकाको आगामी बैठक मिति २०७४ श्रावण १८ गते आयोजना गर्ने निर्णय गरियो ।