FAQs Complain Problems

अाव‍श्यक नियमावली र कार्यविधि लगायतका कानुनु पारित गर्ने सम्बन्धमा

प्रस्ताव नं: 
०००१
बैठक मिति: 
२०७४/०४/११
निर्णय: 

प्रस्ताव नं ०००१ माथि छलफल गर्दा नेपालकाे संविधानकाे धारा २१८ ले दिएकाे अधिकार प्रयाेग गरि यस शिवनाथ गाउँपालिकाले अाफनाे कार्य व्यवस्थित र प्रभावकारी तुल्याउन देहायका नियमावली र कार्यविधि सर्व सम्मतले पारित गर्ने निर्णय गरियाे ।

    १‍‍) शिवनाथ गाउँपालिका (कार्य विभाजन) नियमावली २०७४

    २) शिवनाथ गाउँपालिका (कार्य सम्पादन ) नियमावली २०७४

    ३) शिवनाथ गाउँपालिकाकाे निर्णय वा अादेश र अधिकार पत्रकाे प्रमाणिकरण (कार्यविधि) नियमावली २०७४

    ४) शिवनाथ गाउँपालिकाकाे बैठक सञ्चालन सम्बन्धि कार्यविधि २०७४

    ५) शिवनाथ गाउँपालिका गाउँसभा सञ्चालन कार्यविधि २०७४