प्रमुख सूचना::
अावश्यक नियमावली र कार्यविधि लगायतका कानुनु पारित गर्ने सम्बन्धमा
प्रस्ताव नं:
०००१
बैठक मिति:
२०७४/०४/११
निर्णय:
प्रस्ताव नं ०००१ माथि छलफल गर्दा नेपालकाे संविधानकाे धारा २१८ ले दिएकाे अधिकार प्रयाेग गरि यस शिवनाथ गाउँपालिकाले अाफनाे कार्य व्यवस्थित र प्रभावकारी तुल्याउन देहायका नियमावली र कार्यविधि सर्व सम्मतले पारित गर्ने निर्णय गरियाे ।
१) शिवनाथ गाउँपालिका (कार्य विभाजन) नियमावली २०७४
२) शिवनाथ गाउँपालिका (कार्य सम्पादन ) नियमावली २०७४
३) शिवनाथ गाउँपालिकाकाे निर्णय वा अादेश र अधिकार पत्रकाे प्रमाणिकरण (कार्यविधि) नियमावली २०७४
४) शिवनाथ गाउँपालिकाकाे बैठक सञ्चालन सम्बन्धि कार्यविधि २०७४
५) शिवनाथ गाउँपालिका गाउँसभा सञ्चालन कार्यविधि २०७४