FAQs Complain Problems

समितिहरु गठन गर्ने सम्बन्धमा

प्रस्ताव नं: 
०००२
बैठक मिति: 
२०७४/०४/११
निर्णय: 

प्रस्ताव नं ०००२ माथि छलफल गर्दा शिवनाथ गाउँ कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ काे नियम १५ काे उपनियम १ बमाेजिम र साेही नियमावलीकाे नियम २५ काे उपनियम १ बमाेजिम देहायका समितिहरुमा देहाय बमाेजिमका सदस्यहरु रहने गरी गठन गर्ने निर्णय सर्व सम्मतले पारित गरियाे । 

   १. सार्वजनिक सेवा तथा क्षमता विकास समिति

         क) श्री करन राम पार्की  – संयाेजक

         ख) श्री पानु ठकुराठी – सदस्य

         ग) श्री करन बहादुर सुनार  – सदस्य

         घ) श्री महेन्द्र बहादुर चन्द – सदस्य

         ङ) श्री धर्म सिह सुतार – सदस्य

   २. अार्थक विकास समिति

         क) श्री महेन्द्र बहादुर चन्द – संयाेजक

         ख) श्री पार्वती तिर्वा – सदस्य

         ग) श्री दुरा चन्द – सदस्य

         घ) श्री बिर बहादुर साउद – सदस्य

   ३. सामाजिक विकास समिति

         क) श्री बिर बहादुर साउद – संयाेजक

         ख) श्री लिला सार्की – सदस्य

         ग) श्री लक्ष्मण सिह महता – सदस्य

         घ) श्री हजारी साउद – सदस्य

         ङ) श्री पार्वती तिर्वा – सदस्य

   ४. पुर्वाधार विकास समिति

         क) श्री हजारी साउद – संयाेजक

         ख) श्री कुश्मा चन्द – सदस्य

         ग) श्री महेन्द्र बहादुर चन्द – सदस्य

         घ) श्री धर्म सिह सुतार – सदस्य

         ङ) श्री करन राम पार्की – सदस्य

   ५. बातावरणा तथा विपद व्यवस्थापन समिति

         क) श्री धर्म सिह सुतार – संयाेजक

         ख) श्री दुरा चन्द – सदस्य

         ग) श्री लिला सार्की – सदस्य

         घ) श्री हजारी साउद – सदस्य

         ङ) श्री महेन्द्र बहादुर चन्द– सदस्य

   ६. बिधेयक समिति

         क) श्री लक्ष्मण सिह महता – संयाेजक

         ख) श्री राजेन्द्र राम दयाल – सदस्य

         ग) श्री पानु ठकुराठी – सदस्य

         घ) श्री बिर बहादुर साउद – सदस्य

         ङ) श्री करन बहादुर सुनार – सदस्य

   ७. राजस्व परामर्श समिति

         क) श्री कुश्मा चन्द – संयाेजक

         ख) श्री कमल प्रसाद भट्टराइृ का‍.अ‍.– सदस्य

         ग) श्री पार्वती तिर्वा – सदस्य

         घ) श्री हजारी सिह साउद – सदस्य

         ङ) श्री करन बहादुर सुनार – सदस्य

   ८. श्राेत अनुमान तथा बजेट सीमा निर्धारण समिति

         क) श्री कर्ण सिह साउद – संयाेजक

         ख) श्री कुश्मा चन्द उपाध्यक्ष – सदस्य

         ग) श्री कमल प्रसाद भट्टराइृ का‍.अ‍.– सदस्य

         घ) श्री पानु ठकुराठी – सदस्य

         ङ) श्री करन बहादुर सुनार – सदस्य

         च) श्री धर्म सिह सुतार – सदस्य

   ९. बजेट तथा कार्यक्रम तर्जुमा समिति

         क) श्री कुश्मा चन्द उपाध्यक्ष – संयाेजक

         ख) श्री करन राम पार्की – सदस्य

         ग) श्री महेन्द्र बहादुर चन्द.– सदस्य

         घ) श्री बिर बहादुर साउद – सदस्य

         ङ) श्री हजारी सिह साउद – सदस्य

         च) श्री धर्म सिह सुतार – सदस्य

         छ) श्री लक्ष्मण सिह महता – सदस्य

         च) श्री कमल प्रसाद भट्टराइृ का‍.अ‍. – सदस्य सचिव