FAQs Complain Problems

बस्ति तथा वडा स्तरका याेजना छनाेट सम्बन्धमा

प्रस्ताव नं: 
०००४
बैठक मिति: 
२०७४/०४/११
निर्णय: 

प्रस्ताव नं ०००४ मा छलफल गर्दा यस गाउँपालिकाको आ व २०७४।०७५ को वजेट तर्जुमाका सन्दर्भमा वस्ती तथा वडा स्तरका योजना छनोटमा विगतका गा.वि.स. परिसदले प्राथमिकता दिएका पुर्वाधार निर्माण स्थानिय आवश्यकता र स्थानिय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ लाइ अनुसरन गर्दै भुगोल (क्षेत्रफल) र जनसंख्या समेतलाइ मध्यनजर गर्दै प्रत्येक वडामा करिव १ करोड पुँजिगत खर्चको सेरोफेरोमा योजना छनोट छलफल चलाउने र मिति २०७४।०४।१८ गते भित्र वडा समितिले प्राप्त आयोजना / कार्यक्रमहरुलाई विषयक्षेत्र समेत हटाई प्राथमिकिकरण गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारिस गरी पठाउने निर्णय सर्व सम्मतले पारित गरियो ।