FAQs Complain Problems

प्रवक्ता ताेक्ने सम्बन्धमा

प्रस्ताव नं: 
०००३
बैठक मिति: 
२०७४/०४/११
निर्णय: 

प्रस्ताव नं ०००३ मा छलफल गर्दा शिवनाथ गाउँ कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ काे नियम १७ उपनियम १ बमाेजिम यस शिवनाथ गाउँपालिका कार्यपालिकाकाे कार्य एवं निर्णयहरु सार्वजनिक जानकारीमा ल्याउन गाउँपालिका सदस्य श्री हजारी सिह साउद लाइ प्रवत्ता ताेक्ने निर्णय सर्वसम्मतले पारित गरियाे ।